𑐩𑐣𑐫𑐵 𑐄𑐡𑑂𑐐𑐵𑐬

𑐩𑐣𑐫𑐵 𑐄𑐡𑑂𑐐𑐵𑐬

– 𑐫𑑀𑐐𑐰𑐷𑐬𑐳𑐶𑑄 𑐎𑑄𑐳𑐵𑐎𑐵𑐬

𑐥𑑂𑐬𑐵𑐔𑐷𑐣 𑐔𑐵𑐮 𑐁𑐫𑐵𑐟 𑐩𑐖𑐶𑐮
𑐗𑐷𑐳𑐣𑑄 𑐢𑐣 𑐩𑐸𑐣𑐾 𑐩𑐵𑐮 𑑋𑑋𑐢𑐸𑑋𑑋

𑐳𑐎𑐳𑐶𑐣𑑄 𑐴𑐮 𑐣𑐹𑐟𑐣 𑐔𑐵𑐮
𑐗𑐷 𑐖𑐎 𑐮𑐶𑐥𑐵 𑐔𑑂𑐰𑐣𑐾 𑐩𑐫𑑂𑐮𑑋
𑐣𑐰𑐷𑐣 𑐩𑐵𑐮 𑐠𑐣 𑐴𑐫𑐵 𑐧𑐶𑐮
𑐢𑐣 𑐗𑐷𑐐𑐸 𑐰𑐶𑐡𑐾𑐱𑐣𑑄 𑐎𑐵𑐮 𑑋𑑋𑑑𑑋𑑋

𑐖𑑂𑐫𑐵 𑐫𑐵𑐫 𑐩𑑀𑐮 𑐳𑐸𑐏 𑐢𑐎𑐵 𑐖𑐹𑐮
𑐎𑐒𑑂𑐐𑐵𑐮𑐣𑑄 𑐗𑐷𑐟 𑐔𑐶𑐣𑐵𑐴𑐮𑑋
𑐨𑐫𑐵𑐣𑐎 𑐨𑐹𑐮 𑐏𑐣𑐾 𑐡𑐫𑐵 𑐰𑐮
𑐁𑐫𑐵𑐟 𑐴𑑀𑐳 𑐫𑐵𑐫 𑐩𑐵𑐮 𑑋𑑋𑑒𑑋𑑋

𑐄𑐣𑑂𑐣𑐟𑐶 𑐱𑐷𑐮 𑐰𑐶𑐡𑐾𑐱𑐫𑐵 𑐖𑐵𑐮
𑐔𑑅𑐦𑐸𑐣𑐵 𑐰𑐵𑑄𑐕𑑂𑐰𑐫𑐾 𑐩𑐵𑐮𑑋
𑐋𑐫𑐵𑐳𑐶 𑐔𑐵𑐮 𑐣𑐶𑐱𑑂𑐔𑐫 𑐩𑐖𑐶𑐮
𑐖𑑂𑐫𑐵 𑐫𑐵𑐣𑐵 𑐗𑐷𑐳𑑄 𑐣𑐫𑐩𑐵𑐮 𑑋𑑋𑑓𑑋𑑋

𑐁𑐫𑐵𑐐𑐸 𑐎𑐵𑐮𑑄 𑐳𑐎𑐳𑐶𑐟𑑄 𑐢𑐵𑐮
𑐰𑐶𑐑𑐵 𑐧𑑂𑐰𑐣𑐵 𑐳𑐸𑐏 𑐳𑐶𑐫 𑐩𑐵𑐮𑑋
𑐖𑑂𑐘𑐵𑐣 𑐰𑐶𑐖𑑂𑐘𑐵𑐣 𑐕𑐸𑑄 𑐗𑐷 𑐩𑐳𑐮
𑐳𑐎𑐳𑐶𑐣𑑄 𑐴𑐾𑐮𑐵 𑐫𑐵𑐣𑐵 𑐴𑐮 𑑋𑑋𑑔𑑋𑑋

𑐢𑐣𑑂𑐣𑐵 𑐖𑐹𑐮 𑐩𑐣 𑐖𑐶𑐐𑐸 𑐏𑑀𑐮
𑐢𑐷𑐬𑐖 𑐐𑐠𑐾 𑐫𑐵𑐫𑐾 𑐩𑐵𑐮𑑋
𑐀𑐲𑑂𑐚 𑐰𑐾𑐡 𑐐𑐐𑐣 𑐕𑐶’ 𑐳𑐵𑐮
𑐔𑑂𑐰𑐫𑐵 𑐖𑐶𑐣𑑄 𑐩𑐣𑐫𑐵𑐐𑐸 𑐴𑐵𑐮 𑑋𑑋𑑕𑑋𑑋

 

नेपाल भाषा ब्याख्या :-

 

 

नेपालीमा व्याख्या :-

योगवीरसिंह कंसाकार (सन् १८८५( मार्च २९ १९४२) एक नेपाली कवि, समाजसुधारक तथा नेपालभाषाको चार स्तम्भ मध्ये एक हो । राणाशासनको कठोर दमनको समयमा नेपाली समाज र नेपालभाषाको विकासको लागि आफ्नो जीवन समर्पन गरेका हुन 
पिता चैत्यवीरसिंह तथा माता लक्ष्मी नानीको कोखबाट काठमाडौंको केलटोल, क्वाछेँ ननिमा भएको थियो । उनका कविताहरुको संग्रह “योग(सुधा“ नेपालभाषा परिषदले सन् १९५१मा मरणोपरान्त प्रकाशित गरेको थियो । 
मनको उद्दगार कवितामा हाम्रो नेपाली समाजको आर्थिक सुधार आर्थिक क्रान्तिमा जोड दिएको कविता हो । समाज, साहित्य, भासा मात्रै नभइ देशलाई औद्योगिक विकास गर्ने पर्ने कुरा प्रस्तुत गरिएको छ । प्राचिनकालका चालचलनहरु अहिलेको वर्तमान परिवेशमा उचित नभएको नयाँ नयाँ ढंगबाट सीप प्रविधिहरु व्यवहारिक प्रयोगमा ल्याई औद्योगिक विकास गरी आर्थिक समृद्धिको पथमा समय सापेक्ष लमकीरहनु पर्दछ । हाम्रो देश  सधैं पछाडि मात्रै परि रहनु भएन तमाम नेपाली जनताजनार्दनहरुले पनि उच्च तहको विश्वविद्यालय अध्ययन, अनुसन्धान गरी, आर्थिक तथा औद्योगिक गरिदै जानु आवश्यक छ । यसरी तमाम देश भक्त नेपाल आमाका सपुतहरुले कदम चालिएको खण्डमा मात्रै हाम्रो धन विदेशमा जान पाउदैन, देश कंगाल गरीबीको सिकार हुन पाउँदैन, देशमा संकट पनि आउँदैन भन्ने कुरामा जोड दिइ उन्नतिसील हुनु पर्छ । विवेशी कुतनैतिकको जालमा परी विलासी चाल चलन, तडक भदक जीवन बिताइ बाँच्नु भएन् । आद्युनिक ज्ञान विज्ञानलाई जानी भविष्यलाई  चिन्ता गरी विकसित हुनु आवश्यक छ । जसको लागि एक आर्थिक विज्ञ जस्तै  कवि एवम् साहित्यकार मात्रै नभई मानव सांगलोलाई पनि  ज्ञान, विज्ञान, सीप प्रदान  गरी  देश गाउँ गाउँमा विकासको लहर ल्याइ औद्योगिक विकास गर्नु पर्दछ ।  यस्तो नगरेको खण्डमा नत्र हाम्रो देश सदा पराधीन भई मात्रै बाँच्दा विदेशी शक्ति, राष्ट्रहरुले हेयको दृष्टिकोणले मात्रै  हेरि रहने बताएको छ ।