४८ जनाले जेलबाटै एसईई दिँदै

४८ जनाले जेलबाटै एसईई दिँदै

माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा ४८ जनाले जेलबाटै परीक्षा दिन लागेका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्ष विभिन्न बाल सुधारगृह र कारागारबाट ४८ जनाले एसईई परीक्षा दिन लागेका हुन् । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार भक्तपुरको सानो ठिमीमा …

४८ जनाले जेलबाटै एसईई दिँदै Read...